जङ्गली खानयोग्य वनस्पती र संवाद
अढाई दशक भन्दा वढि वन अभियानमा केन्द्रीत भैरहँदा विभिन्न सवालको सामाना गर्न पाइयो । सवालमा आधारित अभियानगत संवादमा संलग्न हुने मौका मिल्ने नैं भयो । तर यस पटक विगतका भन्दा पृथक सवालमा संलग्न र सहजिकरण गर्ने मौका मिल्यो । त्यो सवाल त्यती धेरै नौलो त होइन तर त्यसका वारेमा कमैको मात्र ध्यान गएको भने पक्कै





